banner-garden-mart-7
banner-garden-mart-6
banner-garden-mart-5
banner-garden-mart-4
banner-garden-mart-2
banner-garden-mart

GARDEN MART
DEPARTMENT STORE

शिव शिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारी संस्था लि. द्वारा संचालित यस गार्डेन मार्ट सन् २०७५ देखि  देशको अधिकांस ठाउँमा संचालनमा ल्याई सेवा प्रदान गर्दै आइरहेको छौ। संस्थाले देशको भौगोलिक अवस्थालाई ध्यानमा राखी अधिराज्य भरि यस डिपार्टमेन्ट स्टोर संचालन गर्ने उद्देश्य राखेको छ। सुदुर पश्चिमको डडेलधुरापछि संस्थाले भक्तपुरको कमलविनायकमा दोस्रो , तुलसीपुर दाङ्गमा तेस्रो , हेटौडामा चौथो  र सुर्खेतमा गार्डेन मार्ट स्टोर सञ्चालनमा ल्याएको छ र अरु विभिन्न ठाउँमा पनि संचालनमा रहेको छ जस्तै पोखरा, महेन्द्रनगर, किर्तिपुर, दमक, गाईघाट, बाग्लुङ,  थैबा, टाँडी, बुटवल, नेपालगंज र चाँदनी चोक ।

Garden Mart Department Store App

हाम्रो गार्डेन मार्ट स्टोरले Loyalty app को प्रयोग गर्दछ। सबै भन्दा पहिले Loyalty app प्रयोग गर्नको लागि तपाइँ त्यो app मा दर्ता हुनुपर्दछ। गार्डेन मार्टमा हरेक सामान खरिद गरे बापत पोइन्ट्सहरु प्राप्त गर्न सक्नुहुनेछ जसलाई loyalty points भनिन्छ। अधिक मात्रामा सामान खरिद गर्दा अधिक अंसमा पोइन्ट्स प्राप्त हुनेछ। प्राप्त गरेको पोइन्ट्सहरू कम्पनी द्वारा कुपनमा रूपान्तरण हुनेछ जुन ग्राहकहरुले आफुलाई सहज हुने कुनै पनि मनपर्दो गार्डेन मार्ट स्टोरहरूमा रिडीम गर्न सक्नुहुनेछ। तपाईंको कुपन प्रयोग गरिसकेपछि कुपन तपाईंको app बाट हराउनेछ। यदि तपाइलाइ पोइन्ट्सको विवरण जाँच गर्नु छ भने तपाईं सजिलैसँग app को माध्यमबाट सबै पोइन्ट्स विवरणहरू जाँच गर्न सक्नुहुनेछ जुन ड्यासबोर्डमा my points मा उपलब्ध छ ।

OUR PRODUCTS

OUR RUNNING BRANCHES

Dadeldhura Branch

Bhaktapur Branch

Dang Branch

Hetauda Branch

Kirtipur Branch

Pokhara Branch

Surkhet Branch

Damak Branch

Gaighat Branch

Mahendranagar Branch

Tandi Branch

Thaiba Branch

Baglung Branch

Nepalgunj Branch

Butwal Branch

Chadani Chok, Banke

Chauthe, Pokhara

OPENING SOON...

Narayangarh Branch

Palung, Makawanpur

Dadeldhura-Tufandada Branch

Geetanagar Chitwan

Banepa Branch

Sallaghari, Bhaktapur

Mehalkuna-Surkhet Branch

Biratnagar Branch

Myagdi-Beni Branch

Bhaluwang, Dang

Dhorpatan, Baglung

Golbazar, Siraha

Bhanuchok, Janakpur

Chabahil, Kathmandu

Muglin, Chitwan