Garden Mart Department Store App

हाम्रो गार्डेन मार्ट स्टोरले IMS app को प्रयोग गर्दछ। सबै भन्दा पहिले IMS app प्रयोग गर्नको लागि तपाइँ त्यो app मा दर्ता हुनुपर्दछ। गार्डेन मार्टमा हरेक सामान खरिद गरे बापत पोइन्ट्सहरु प्राप्त गर्न सक्नुहुनेछ जसलाई loyalty points भनिन्छ। अधिक मात्रामा सामान खरिद गर्दा अधिक अंसमा पोइन्ट्स प्राप्त हुनेछ। प्राप्त गरेको पोइन्ट्सहरू कम्पनी द्वारा कुपनमा रूपान्तरण हुनेछ जुन ग्राहकहरुले आफुलाई सहज हुने कुनै पनि मनपर्दो गार्डेन मार्ट स्टोरहरूमा रिडीम गर्न सक्नुहुनेछ। तपाईंको कुपन प्रयोग गरिसकेपछि कुपन तपाईंको app बाट हराउनेछ। यदि तपाइलाइ पोइन्ट्सको विवरण जाँच गर्नु छ भने तपाईं सजिलैसँग app को माध्यमबाट सबै पोइन्ट्स विवरणहरू जाँच गर्न सक्नुहुनेछ जुन ड्यासबोर्डमा my points मा उपलब्ध छ ।

शिव शिखरको सदश्यले यस मार्ट बाट किनमेल गनु भयो भने ०.५ % को दरले पोइन्ट्स प्राप्त गर्न सक्नु हुनेछ र तपाइँ यदि शिव शिखर को सदश्य हुनुहुन्न भने ०.२ % को दरले पोइन्ट्स प्राप्त गर्न सक्नु हुनेछ।  यो app मार्फत मार्टमा उपलब्ध भएको नयाँ उत्पादनहरु देख्न सक्नुहुन्छ र यदि हजुरहरु हाम्रो उत्पादन या हाम्रो सेवा देखि सन्तुष्ट हुनुहुन्न भने  हामीलाई यस aap मार्फत प्रतिक्रिया पनि दिन सक्नु हुनेछ।

मार्टमा उपलब्ध कुनै पनि अफर वा उपहारहरूको बारेमा तपाईंलाई तपाईंको app मार्फत जानकारी दिने छौं। हाम्रो स्टोरहरूको सबै सम्झौता app मार्फत सूचित गरिनेछ। ग्राहकहरुको सहजको लागि नै हामीले यो app को विकाश गरेका छौ यदि हजुरहरुले अहिले सम्म पनि यो app डाउनलोड गर्नु भएको छैन भने आजै गर्नुहोस् र घर बसी बसी मार्टमा के कस्तो अफर आइरहेको छ भनेर जानकारी पाउनुहोस् ।

Garden Mart Department Store App कसरी डाउनलोड गर्ने ?

एप्स स्टोर लिंक